नियम २७
खारेजी र बचाउ

(१) नेपाल न्याय सेवा (श्रेणी विभाजन, भर्ना, सरुवा र बढुवा) नियमावली, २०२९ खारेज गरिएको छ । उक्त नियमावली बमोजिम भए गरेका काम कारबाहीहरु यी नियमहरु बमोजिम नै भए गरेका मानिनेछन् ।
(२) यी नियमहरुमा लेखिएजतिमा यिनै नियमहरु बमोजिम र अरुमा नियमावली बमोजिम हुनेछ ।